निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था मजबुत : गृह मन्त्रालय

गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । बुधबार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठकमा प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका छन् । करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ । गृहसचिव श्रेष्ठले निर्वाचन […]