काठमाडौं- चीनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यालाई जंगल राजको संज्ञा दिँदै कडा आलोचना गरेको गरेको छ । आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले खामेनीको हत्याको निन्दा गरेका हुन् । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साउने […]