काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका नायक पल शाह रिभाइभ भएका छन् । सामाजिक सञ्जालको ट्रेन्ड चलेपछि पल दुई फिल्मबाट निकालिए । त्यसपछि पललाई व्यवसायिक संकट पर्ने धेरैको टिप्पणी थियो । हुन पनि उनलाई फिल्ममा लिन मेकरहरु डराइरहेका थिए । फिल्म ‘रावायण’ फ्लप हुनुको एक कारण पनि पलको विवादित पृष्ठभूमि बन्यो […]