सातै प्रदेशमा सिटिजन्स बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

१० चैत, काठमाडौं । ग्लोबल मनी विकको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनलले सातै प्रदेशमा रहेका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स २०२६’ मुल नाराका साथ गत चैत २ देखि ८ …