हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ।