काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट ३ हजार ४०६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ३ हजार १७ जना पुरुष र ३८८ जना महिला उम्मेदवार छन्। उमेर समूहका आधारमा हेर्दा २५ देखि ४० वर्ष उमेर समूहका १ हजार ५६ जना, ४१ देखि ६० वर्ष उमेर समूहका […]