सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।