विश्वभरका नेपालीलाई अभूतपूर्व उत्सवमा एकसाथ नचाउने त्यो गोर्खाली छोरो

त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको असोज–कात्तिकको याम थियो । धर्तीभरका नेपाली हृदयमा भने एक किसिमको न्यानोपन भरिंदै थियो, अपनत्व र स्वभिमानको। सबैजना एकै सूर …