जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा विशेष ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यो तीनदिने एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको हो। यो एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म (डिसेम्बर २७, २८ र २९, २०२५) बुटवलको […]