व्यापार सम्झौतालाई अन्तिम रूप दिन इन्डोनेसियाका शीर्षमन्त्री अमेरिकामा

अमेरिका । इन्डोनेसियाले जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताको विवरणलाई अन्तिम रूप दिन शीर्ष वित्तमन्त्रीलाई संयुक्त राज्य अमेरिकामा पठाइएको मन्त्रालयका एक प्रवक्ताले बिहीबार बताएका छन् । वासिङ्टनले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रले सामना गर्नु परेको करलाई ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशत कायम गर्ने सहमती गरेको छ । जुलाईको घोषणापछि सम्झौताको विवरणमा छलफल जारी छ, जकार्ताले कच्चा […]