ओलीको चेतावनी- झुटा मुद्दा लगाउने कोसिस हुँदैछ, एमालेलाई छोए महँगो पर्छ
३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदि त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् ।
महाधिवेशनबाट निर्वाचित भएपछिको सभामा सम्बोधन गर्दै उनले यस्तो …