Use App
Read now
(current)
Download
setopati.com
1 घण्टा पहिले
त्यो १७ सय ५० रूपैयाँको सुन अहिले साढे तीन लाख नजिक पुग्दा...
२०४० सालमा प्रतितोला एक हजार सात सय पचास रहेको सुनको मूल्य २०४६ मा मेरो बिहे हुँदा ३ हजार थियो। त्यति बेला दुई तोला सुनको छ हजार रुपियाँमा खरिद गरिएको सम्झना अझै ताजा छ मेरो मानसपटलमा।
पूर्ण विवरण