सिन्धुली नेकपामा भएको के हो ?

सिन्धुली निर्वाचन क्षेत्र नं. २ को उम्मेदवारी तथा म र महेश्वर दाहाललाई नेपाली कम्युनिस्ट पार्टीबाट गरिएको निष्कासनको विषय आज राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सतहमा हेर्दा यो विषय उम्मेदवारी (टिकट) वितरणसँग मात्र सम्बन्धित देखिए पनि, …