तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ जनवरी २८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज तपाईंको आत्मविश्वास बलियो रहनेछ। काममा नयाँ जिम्मेवारी आउन सक्छ। आफ्नो […]