काठमाडौं । म्यानमारमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड)का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको थियो। जानकारी अनुसार यो भूकम्पको केन्द्रबिन्दु अक्याब (सिटवे)बाट करिब ११२ किलोमिटर पूर्वमा थियो। मंगलबार गएको भूकम्पको धक्का भारत र बांग्लादेशसम्म महसुस गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालका धेरै क्षेत्रमा, विशेष गरी कोलकाता र आसपासका […]