ड्रोन भ्युमा एनपीएल सिजन- टु

काठमाडौँ। नेपाली प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ। उद्घाटन खेलमा अहिले साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज भिड्दै छन्। प्रधानमन्त्री सुशीला कार्कीले एनपीएलको यस संस्करणको उद्घाटन गरेकी थिइन्। समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो। मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको यो संस्करणको पहिलो खेल ड्रोन […]