वीरगन्ज। नेकपा (एमाले)का कार्यकर्ताहरूले जेन-जीहरूलाई कुटपिट गरेपछि आज दिनभर सिमरा तनावग्रस्त रह्यो। सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेतको कार्यक्रम बहिष्कार गर्ने अभियान चलाएको भन्दै एमाले कार्यकर्ताहरूले सिमरा चोकमा भेला भएका जेन-जी युवाहरूलाई कुटपिट गरेपछि अवस्था बिग्रिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन्। जेन-जी आन्दोलनका सहभागीहरूको मजाक उडाएको, असंवेदनशील अभिव्यक्ति दिएर पटक पटक विवादमा निम्त्याएको भन्दै एमाले नेता बस्नेतको […]