स्टार फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्टमा देखियो समर्थकको भीड
२७ मंसिर, काठमाडौं । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी शनिबार बिहान भारतको कोलकाता पुगेका छन् । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।
मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् …