काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह केहीबेरअघि भारत प्रस्थान गरेको हो । उनीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत गएकाम छन् । प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा […]