एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ। इजरायलले करिब एक वर्ष लामो युद्धविरामको बावजुद तनाव बढ्दै गएपछि अधिकांश गाउँका बासीन्दाहरूलाई खाली गर्न चेतावनी दिएको हाे। विश्लेषकहरूले यो आक्रमण हिजबुल्लाह विरुद्ध इजरायलको गणना गरिएको दबाब अभियानको एक हिस्सा भएको बताएका छन् । इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह सैन्य लक्ष्यहरूमा आक्रमणहरूको श्रृंखला […]