भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाका बेला ईभीमा चालकसहित २० जना सवार थिए। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी सडकबाट करिब […]