गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ?
‘डा. केसी सुदूरपश्चिमका दुस्मन हुन्’ भन्ने भाष्यसहित केही स्वार्थ समूहले केही समययता चलाएको अभियानप्रति मेरो ध्यानाकर्षण भएको छ। कुनै पनि व्यक्ति वा समूहले आफ्ना स्वार्थ पूरा गर्न तथ्यलाई तोडमोड गरेर जनमत प्रभावित पार्न खोज्नु दुःखद …