नेपाली श्रमिकको हित संरक्षण गर्न मलेसियासँग कूटनीतिक पहल, संयुक्त बैठककाे प्रस्ताव

नेपाल सरकारले मलेसियासँग नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएका विषय समाधान गर्न काठमाडौंमा संयुक्त कार्यदल (जेडब्लूजी) को बैठक आयोजना गर्ने प्रस्ताव गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै श्रमिक भर्ना प्रक्रिया र वैदेशिक रोजगारीका विभिन्न विषयमा द्विपक्षीय छलफलका लागि प्रस्ताव अघि बढाएको हो। नेपालले बैठकका लागि सन् […]