एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि नै आफ्नो नाममा गरेको छ । तीन खेलको सिरिजको दोस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रनको योगफल तयार गरेको थियो। कप्तान रोहित शर्माले ७३ रन र श्रेयस अय्यरले ६१ रन […]