दीपकराज गिरी भन्छन्– आन्दोलनलाई समर्थन गर्नु अपराध हो भने अपराध त भैहाल्यो

सकेसम नबोलौँ भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो दीपकजी ,के यो तपाईं नै हो?