हङकङ सिक्सेसका लागि शरदको कप्तानीमा टिम घोषणा

काठमाडौं। नेपालले शरद भेषवाकरको कप्तानीमा हङकङ सिक्सेस खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा उनीबाहेक गत वर्ष नेपालको कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम र रशिद खानले टोलीमा निरन्तरता पाएका छन्। बसिर अहमद, आदिल आलम र रुपेश सिंह पहिलोपल्ट टोलीमा समेटिएका छन्। ३३ वर्षको इतिहास […]