मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर प्रस्ताव

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ का लागि सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ सम्मको खुद मुनाफाबाट सेयरधनीलाई तत्काल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका […]