भारतको पकड बलियो - हाम्रो खेलकुद

एजेन्सी - वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ‌। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७