‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको पहिलो गीत ‘जुनेली’ सार्वजनिक

काठमाडौं । फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री काफिया शाहीको नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरिएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको …