धादिङमा बाढीले बगाएको सेफ फोडेर रकम झिक्ने २९ जना पक्राउ

काठमाडौँ — धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सशस्त्र प्रहरी बल र नेपाल