देउवा समूहले धर्मनिरपेक्षताबारे धारणा बदल्न खोजेको हो ?

३१ साउन, काठमाडौं । कांग्रेसले २०८० साल फागुनमा गरेको महासमिति बैठकस्थलमा एउटा पक्षले हिन्दू राष्ट्रको हस्ताक्षर अभियान चलाएको थियो । नेता शंकर भण्डारीको अगुवाइमा भएको हस्ताक्षर अभि यानमा हिन्दूराष्ट्रको पक्षमा एक हजार ६१ जना महासमिति सदस्यले …