नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा: अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ-बुटवल सडक खण्ड यति बेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरू एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।  गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले […]