काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट ल्याइएको गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ५ किलो ५०० ग्राम थाइल्यान्डको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने क्रममा २०८३ साउन २० गते काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कमा दुई जना भारतीय […]