चट्टान चिरेर झर्ने दुर्लभ झरना (तस्वीरहरू)

१६ साउन,रुकुमपूर्व । घना जंगल, अग्ला भिर, चट्टानको साँघुरो काप । त्यही काप चिरेर निरन्तर झरिरहने पानीको गर्जन । यी सबै दृश्यले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा रहेको गुल्जा झरनालाई प्राकृतिक सम्पदामध्ये फरक पहिचान दिएको …