गाडीको ठक्करबाट घाइते विद्यार्थीलाई यातायात समितिकाे बेवास्ता, बिरामीकाे अवस्था गम्भीर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिकाकी दीपिका झा थानकोटमा गाडीको ठक्करबाट घाइते भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छिन्। तर, अस्पतालमा उपचार गराइरहेकी दीपिकालाई यातायात व्यवसायी तथा सम्बन्धित समितिले बेवास्ता गरेको परिवारले गुनासो गरेको छ। भदौ २४ गते बिहान करिब १० बजे कलेजबाट घर फर्किने क्रममा थानकोट क्षेत्रमा थानकाेट नगर यातायातकाे बा २ ख ९३२४ नम्बरकाे […]