समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

सुनसरीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ। चालू आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। सोही अवधिमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फछ्र्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका […]