काठमाडौँ । राहदानी विभागले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनपछि प्रारम्भिक चरणमा अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ। विभागले सोमबार जारी गरेको सूचनामा २०८३ असार २१ गतेदेखि नेपालको राहदानी प्रणालीलाई नयाँ प्रविधिमा स्थानान्तरण गर्दै सेवा सञ्चालन सुरु गरिएको जनाएको छ। विभागका अनुसार नेपालको इतिहासकै ठुलो डाटा माइग्रेसन सम्पन्न […]