जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद

१७ असार, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ । जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले …