सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि तामाङले जिते
५ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले–अफमा जितेका छन् ।
प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी …