कानुनी लुपहोलको लाभ उठाउँदै राइड सेयरिङ कम्पनी, मुद्रा अपचलन र हुण्डी कारोबारलाई मलजल !

नेपालमा राइड–सेयरिङ सेवा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा विदेशी लगानीका डिजिटल प्लेटफर्महरूको आर्थिक गतिविधिमाथि प्रश्न उठ्न थालेको छ । नियामक निकायको स्पष्ट मापदण्ड र प्रभावकारी निगरानीको अभावमा केही कम्पनीहरूले व्यवसायभन्दा बाहिरका उद्देश्य, विशेषगरी सम्पत्ति शुद्धीकरण, मुद्रा अपचलन वा हुण्डी कारोबारका लागि नेपाललाई प्रयोग गरिरहेको कतिपय स्रोतहरूले बताएका छन् । नेपालमा राइड–सेयरिङ सेवाको सुरुवात स्वदेशी कम्पनी […]