निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र थिए । ज्ञवाली पार्टीको एघारौँ महाधिवेशनमा महासचिवका आकांक्षी थिए । तर अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई महासचिवमा दोहोर्‍याए । त्यसबेला ‌ओलीले उपाध्यक्ष बनाउन खोजेपनि अस्वीकार गरेका उनी पार्टीको केन्द्रीय सदस्यको मात्र जिम्मेवारीमा छन् । ओलीले एमालेमा एकात्मकता हावी गर्न खोजेपछि प्रदीपले खबरदारी […]