१० के एनवाईएफए रन शनिबार

३१ वैशाख, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने ‘१० के एनवाईएफएन रन’ को तयारी पुरा भएको छ । संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा जेठ १ गते शनिबार काठमाडौंमा हुने उक्त रनको सम्पुवर्ण तयारी …