स्टक डिलर कार्यविधि संशोधन, कारोबार सिमा र दायरामा ब्यापक विस्तार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलर सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गरेको छ। नेप्सेले “धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७” मा संशोधन गरेको हो। संशोधनले बजारको दायरा विस्तार गर्ने र कारोबार प्रक्रियालाई सहज बनाउने विश्वास गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईले जनाएका छन्। उनकाअनुसार, संशोधित व्यवस्थाअनुसार अब स्टक डिलरहरूले सेयर मात्र […]