काममा किन पछि पर्छन् महिला ? यस्तो छ अनुसन्धानको निष्कर्ष

कार्यस्थलमा महिलाहरू पछि पर्नुको मुख्य कारण विभेद वा कम तलब मात्रै हो त ? यूनिभर्सिटी अफ इस्ट लन्डन (यूइएल) का प्रोफेसर तोयिन आदिसा र उनको टोलीले गरेको एक नयाँ अनुसन्धानले यसको एउटा अर्कै र गहिरो …