काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरूसँग छलफल सुरु गरिसकेको बताएका छन् । शुक्रबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सदनलाई मर्यादित सञ्चालन गर्नुको लागि अरु पार्टीको पनि विश्वास प्राप्त हुनुपर्ने भएकाले रास्वपाले सबै पार्टीसँग छलफल सुरु गरिसकेको बताएका हुन् । त्यस्तै […]