काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका छन् । शुक्रबार शितल निवासमा शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको भन्दै मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका हुन् । उनले काठमाडौं महानगरपालिकामा […]