इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार स्वदेश फर्काइने समूहमा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका आठ इरानी […]