मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

RajdhaniDaily.com | ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको -