धादिङ-२ : रास्वपाका बोधनारायण श्रेष्ठ निर्वाचित

२३ फागुन, काठमाडौं । धादिङ २ को पनि मतगणना सम्पन्न भएको छ । केहीबेरअघि सकिएको मतगणनामा रास्वपाका बोधनारायण श्रेष्ठले २६ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार …