काठमाडाैं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएकाे छ। उहाँले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधरा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएकाे छ । याेससँगै विष्ठले तुलाचनलाई १८ सय ६ मतान्तरले […]